nepalastrovisio.com

Vastu

वसन्ति प्राणिनो यत्र"

 

वसन्ति प्राणिनो यत्र”

निवास योग्य भुमी अथवा गृहनिर्माण योग्य भुमी
शास्त्रहरुमा वर्णन गरे अनुसार वास्तु शब्दको प्रयोग गृह(घर),भवन मन्दिर आदिका लागी समानार्थी शब्दको रुपमा प्रयोग गरिएको छ ।
आचार्यहरुका मतानुसार पृथ्वीलाई प्रधान वास्तु मानि भौगोलिक रुपमा देश नगर ग्राम (गाँउ) विभाजन गरिएको छ | समग्रमा हेर्दा वसोवास गरिने स्थानलाई वास्तु भनिएपनि मानव लगायत सम्पुर्ण प्राणीहरु को जीवनलाई अनुकुल सहज समृद्धि शान्त आनन्दमय दीर्घ आरोग्य खुसि,सुखि बनाउन प्रकृतिमा गरिने सन्तुलित व्यवाहार समायोजन र योग्य स्थान (ठाँउमा) अनुकुल प्रयोग गरि उचित प्रकारले निमार्ण गरिएको घर भवन कार्यालय अन्य व्यावाहारिक स्थल नै वास्तु हो ।

हाम्रो वास्तु सेवा

सुख र समृद्धिका लागी भूमी चयन
गृहको योजना
वास्तु विद् र Engineer द्वारा नक्सा निमार्ण
उचित मुहूर्तमा गृहारम्भ
पुनः वास्तु परिक्षण
भित्रि सजावटको वास्तु परामर्श
गृहप्रवेश एवं वास्तु पुजा

दाङ्ग तुल्सिपुर (Vastu Visit)

pendulam - Dowsing

L - Dowsing

Dowsing को अर्थ घोषण गर्नु वा भएको र नभएको जानकारी लिनु हो । जसमा सकरात्मक वा नकरात्मक उर्जा उत्पन्न हुन्छ ।
Dowsing यस्तो कला हो जसलाई आफ्नो ध्यान बाट नियन्त्रण गर्न सकिन्छ । तपाईको निर्देशन अनुसार पूर्व-उत्तर आदि दिशाको संकेत दिने गर्छ । जसको अभ्यास घर तथा घडेरीको उर्जा मापन मा गरिन्छ ।

इतिहास-                                                                                                       Dowsing को अभ्यास इसा पूर्व ६००० मा भएको मानिन्छ यसको प्रयोग पानिको सतह खोज्न गरिन्थ्यो । रड वा दण्डी लाई Y” आकारमा समातेर गरिने यस अभ्यास समान्तरमा L” भएको छ 

इसा पूर्व २००० मा यु नाम गरेका चिनिया राजा यसका उत्कृष्ठ जानकार मानिन्छन् । पूर्वकालमा यसको प्रयोग केवल पानिका लागी हुने गरेता पनि  आजकल यसलाई  उर्जामापन आदिका लागी बढि प्रयोग गरिन्छ ।

नक्सा निमार्ण केवल कागजरुपि प्रकृया मात्र हैन अपितु भुकम्पको जोखिम निवारण घरको सौन्दर्यता संगै सुख सान्ति र समृछिको कारक हुने गरि वास्तुको समेत समिश्रण हो ।
नक्सा निर्माणमा इन्जिनियर र वास्तु विद्को सहयोगले उत्कृष्ठ निमार्णमा सौन्दर्य संगै नगरपालिका मापदण्ड पालना संगै वास्तु द्वारा सुख सान्ति र समृद्धिको कारक बनाउनु पनि हो । यस सेवाका लागी कपिलवस्तु कै उत्कृष्ठ इन्जिनियरिंग संस्था संग सहकार्य गरेका छौ ।

नक्सा-निमार्ण

Vastu Visit-Appointment

Vastu & Land Compass Pro
नेपाली
EN
डिजिटल कम्पास
उत्तर
ईशान
पूर्व
आग्नेय
दक्षिण
नैऋत्य
पश्चिम
वायव्य
N

सटीक नतिजाको लागि मोबाइललाई समतल राख्नुहोस्

भूमि परीक्षण (मयामतम्)
"भूमिर्मृदुला तरुण्या स्थिरा गर्भसंहिता ।
समृद्धिभव तत्रैव गृहे वास्तुप्रकल्पिता ॥"
भावार्थ: यस्तो जग्गामा घर निर्माण गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।
मृदुला नरम र कोमल माटो
स्थिरा स्थिर जमिन (पानी नबग्ने/जम्ने)
गर्भ उब्जाउ योग्य (बोटबिरुवा भएको)
तरुण्या नयाँ वा सूर्यको प्रकाश पर्ने
श्वेत मृत्तिका (सेतो माटो)
सर्वोत्तम
रङ: सेतो / घ्यू रङ
गन्ध: सुगन्धित / दूध जस्तो
फल: सुख र शान्ति
रक्त मृत्तिका (रातो माटो)
उत्कृष्ट
रङ: रातो / रगत वर्ण
गन्ध: रगत जस्तो
फल: शक्ति र पराक्रम
पीत/हरित मृत्तिका
मध्यम
रङ: पहेँलो वा हरियो
गन्ध: अन्न वा घाँस जस्तो
फल: धन लाभ
कृष्ण मृत्तिका (कालो माटो)
वर्जित (अशुभ)
रङ: कालो / डढेको जस्तो
गन्ध: दुर्गन्ध / रक्सी जस्तो
फल: रोग र शोक
वास्तु क्यालकुलेटर
error: Content is protected !!