nepalastrovisio.com

logo of santosh astrology and vastu counseling center

सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र

निरन्तर आध्यात्मिक चिन्तन परामर्श र अनुसन्धान सहित तपाईको सेवामा समर्पित (www.nepalastrovision.com)

  • फर्मको नाम : सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र
  • Online portal: www.nepalastrovision.com
  • ठेगानाः बाणगंगा ४ जितपुर,कपिलवस्तु
  • दर्ता भएको निकायः उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय(घरेलु तथा साना उद्योग,कपिलवस्तु)
  • दर्ता न.
  • कार्यालयः बाणगंगा ४,कपिलवस्तु
  • व्यवसायः (परामर्श)सेवा मुलक
  • स्थायी लेखा नं 
  • विद्युतीय व्यापारका लागी सूचिकरण नं ५-४९-५०६-१२/२०८१/८२

स्थापनाः २०५७ पूर्व अर्घाखाँचीको तत्कालिन ठाडा गा.वि.स. बाट सुरु भएको आध्यात्मिक संस्था, अप्रत्यक्ष रुपमा अर्थात कार्यालयको स्थापना नगरी परम्परागत तरिका बाट ज्योतिष कर्मकाण्ड आदि सेवा प्रदान गर्दै आएकोमा हाल संस्थापकका कनिष्ठ पुत्रले नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता गरि बाणगंगा ४ कपिलवस्तुमा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आउनु भएको छ । यस कार्यालयको स्थापना संगै कयौं अध्यात्मिक जनले श्रीमद् भागवत सप्ताहका माध्यमबाट,त्यस्तै कक्षाका माध्यमबाट, कार्यालयमा ज्योतिष परामर्श बाट,घर घडेरीको आधुनिक वास्तु परामर्श बाट मात्रै हैन अपितु देश विदेशका विभिन्न स्थान बाट समेत ज्योतिष परामर्श,वास्तु र रत्नको लाभ उठाउनु भएको छ । प्रायः देश वाहिर जापान,कोरिया,अष्ट्रेलिया,कतार,अमेरिका,न्यजर्लाण्ड,भारत,भुटानआदि देश बाट समेत परामर्शको लाभ उठाउदै आउनु भएको छ ।

  • ज्योतिष परामर्श
  • वास्तु परामर्श
  • रुद्राक्ष रत्न परामर्श
  • वैदिक यज्ञ
  • प्रशिक्षण
  • लेख तथा संरचना
  • सप्प्ताह वाचन आदि
  • हामि कहाँ सुपथ मुल्यमा रुद्राक्ष एवं रत्न समेत उपलब्ध रहेका छन् ।

यस संस्थाका संस्थापकः पं.श्री शालिकराम पौडेल एवं संस्थाको प्रमुख उद्यस्य शास्त्रिय विधिको अनुसरण गर्दै आध्यात्मिक चेतना परम्पराको जगेर्ना (संरक्षण) गर्नु संगै अनुसन्धान सहितको परामर्श दिनु हो ! 
यश संस्था वर्तमान समयमा आधिकारिक रुपमा नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता भै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बाट आध्यात्मिक सेवा प्रदान गर्दै आएको छ ।

आचार्य- प्रकाश पौडेल

 

नामः प्रकाश पौडेल
ठेगानाः बाणगंगा ४ कपिलवस्तु

“शास्त्र, साधना र सेवाको समन्वयमा समर्पित एक विशिष्ट ज्योतिषाचार्य”

विशेषज्ञता क्षेत्र

    • ज्योतिषशास्त्र र वास्तुशास्त्र

    • हस्तरेखा विज्ञान, रत्न तथा रुद्राक्ष परामर्श

    • श्रीमद्भागवत सप्ताह वाचन तथा प्रशिक्षण

    • शास्त्रीय यज्ञ आयोजना तथा धार्मिक अनुष्ठान

    • शिक्षण, अनुसन्धान, लेखन तथा प्रशिक्षण

अनुभव

  • १३ हजार+ चिना हेरेको (10 Years+)
  • वंशमा ज्योतिष हजुरबुवा,बुबा
  • 🎓 स्नातकोत्तर (Master’s Degree) — फलित ज्योतिष
    सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
  • 🎓 स्नातकोत्तर (Master’s Degree) — व्याकरण
    सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी

  • 📜 चार वर्षे डिप्लोमा – भागवताचार्य
    विश्वविद्यापीठ्, वृन्दावन

  •  

📌 वर्तमान पदहरू

  • अध्यक्ष — नेपाल ज्योतिष परिषद्, कपिलवस्तु

  • सल्लाहकार — हिन्दु रक्षा परिषद्, कपिलवस्तु

  • शिक्षक ज्योतिष विषय — मनकामना संस्कृत विद्यापीठ (मा. वि. तह )

  • रेडियो बाणगंगा
  • रेडियो मायादेवी
  • बुद्धआवाज
  • बुद्ध दर्पण
    (हाल सबैमा कार्यरत नभएको)
error: Content is protected !!