nepalastrovisio.com

गुण मिलान (Match Making)

ज्योतिष गुरु संग प्रत्यक्ष कुराकानि गर्नु होस् । Available PDF report

फारम भर्नु होस

तल पट्टि उल्लेखित फारम मा सोधिएका प्रश्न तथा विवरण भर्नु होस ।

Get-Payment

तपाईलाइ प्राप्त E-mail मा उल्लेखित विवरण अनुसार शुल्क भुक्तान गरि समय शुनिश्चित गर्नु होस ।

Call Now

अब तपाई सम्पर्क गर्नका लागि जन्म मिति समय र जन्म स्थान लिएर तयार हुनु होस

प्रकाश पौडेल
Astrologer/ ज्योतिष

Book Appointment

प्रायः सोधिएका प्रश्न

हजुर यसका लागि शुल्कः निश्चित छ । अर्थात शुल्कः लाग्छ । शुल्कः माथि उल्लेखित गरिएको छ ।
समय सिमा छैन । प्रायः हजुरले राख्ने प्रश्नको प्रकृतिको आधारमा समय निर्धारण हुन्छ ।
तपाईंले लिएको टिकटको मान्यता केवल ७ दिन सम्म रहने छ ।  अर्थात ७ दिन भित्रमा १ पटकको टिकट बाट मात्र १ पटक परामर्श मिल्छ ।
हजुर यो पूर्ण आधिकारिक हो । यसलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरिएको छ जस्तै आन्तरिक राजस्व कार्यालय कपिलवस्तु आदि
कक्षा ७ पश्चात भारतको राजस्थानमा कक्षा १० संस्कृत विषयमा उत्तीर्ण गरि सके पश्चात ज्योतिष परामर्श दिदैँ ,अध्ययन गराउँदै र आफूले अध्ययन गर्दै हाल सम्पूर्णानन्द विश्व विद्यालय बाट  आचार्य (master) उत्तीर्ण गरि नेपालमै ज्योतिष परामर्श दिनु भै कक्षा ११ र १२ मा ज्योतिष विषय अध्ययन समेत गराउँदै आउनु भएको छ ।
यसको कार्यालय बाणगंगा ४ जितपुर कपिलवस्तुमा रहेको छ । थप जानकारीकालागि मेनुको सम्पर्क मा हेर्नु होस् ।
प्रायः शुल्क भुक्तानी गरेको ६० मिनेट भित्र परामर्शका लागी सम्पर्क गरिन्छ । यदि समय परिवर्तन गर्न चाहेमा अथवा भएमा पनि जानकारी लिन र दिन मिल्छ ।
हामिले प्राय: WhatsApp को प्रयोग गर्छौ तर हजुरको सहजता अनुसार Viber/Botim/Direct Call को पनि प्रयोग गर्न मिल्छ ।
टिकट बाहेक अन्यकुनै प्रकारको अतिरिक्त शुल्कः लाग्दैन ।
परामर्श केवल ZOOM,WHATSAPP,VIBER,BOTIM मध्ये एक बाट हुनेछ । PDF मा रिपोर्ट पाइने छैन त्यसका लागि हामी क्षमा प्रार्थी छौ ।चिना गुण मिलानको रिपोर्ट भने पाइने छ ।
सामान्यतया  यदि तपाई आफैले कुनै गलत विवरण दिएमा फेरी हेर्न मिल्दैन तर प्रायः फेरी हामिले पुनः हेरेका उदाहरण पनि छन् तर यसको अर्थ फेरी हेरिन्छ भन्ने हैन ।विवरण कृपया पहिलानै सही दिनु होला ।
error: Content is protected !!