nepalastrovisio.com

NepalAstroVision – Header
NepalAstroVision – Header

प्रायः सोधिएका प्रश्न

हजुर यसका लागि शुल्कः निश्चित छ । अर्थात शुल्कः लाग्छ । शुल्कः माथि उल्लेखित गरिएको छ ।
सामान्यतया समय कुरा गर्ने समय २५ मिनट हो ।
तपाईंले लिएको टिकटको मान्यता केवल ७ दिन सम्म रहने छ । अर्थात ७ दिन भित्रमा १ पटकको टिकट बाट मात्र १ पटक परामर्श मिल्छ ।
हजुर यो पूर्ण आधिकारिक हो । यसलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरिएको छ जस्तै आन्तरिक राजस्व कार्यालय कपिलवस्तु आदि
कक्षा ७ पश्चात भारतको राजस्थानमा कक्षा १० संस्कृत विषयमा उत्तीर्ण गरि सके पश्चात ज्योतिष परामर्श दिदैँ ,अध्ययन गराउँदै र आफूले अध्ययन गर्दै हाल सम्पूर्णानन्द विश्व विद्यालय बाट  आचार्य (master) उत्तीर्ण गरि नेपालमै ज्योतिष परामर्श दिनु भै कक्षा ११ र १२ मा ज्योतिष विषय अध्ययन समेत गराउँदै आउनु भएको छ ।
यसको कार्यालय बाणगंगा ४ जितपुर कपिलवस्तुमा रहेको छ । थप जानकारीकालागि मेनुको सम्पर्क मा हेर्नु होस् ।
तपाईले फारम भर्दा आफुले चाहेको मिति र समय लिन मिल्छ ।
हामिले प्राय: WhatsApp को प्रयोग गर्छौ तर हजुरको सहजता अनुसार Viber/Botim/Direct Call/Zoom को पनि प्रयोग गर्न मिल्छ ।
टिकट बाहेक अन्य कुनै प्रकारको अतिरिक्त शुल्कः लाग्दैन ।
परामर्श केवल ZOOM,WHATSAPP,VIBER,BOTIM मध्ये एक बाट हुनेछ । PDF मा रिपोर्ट पाइने छैन त्यसका लागि हामी क्षमा प्रार्थी छौ ।चिना गुण मिलानको रिपोर्ट भने पाइने छ ।
सामान्यतया  यदि तपाई आफैले कुनै गलत विवरण दिएमा फेरी हेर्न मिल्दैन तर प्रायः फेरी हामिले पुनः हेरेका उदाहरण पनि छन् तर यसको अर्थ फेरी हेरिन्छ भन्ने हैन ।विवरण कृपया पहिलानै सही दिनु होला ।

This will close in 0 seconds