फारम भर्नु होस
चिना बनाउनु हाेसमा । Click गरि मागेकाे विवरणा भर्नु हाेस् ।
Get-Payment
तपाईं संग रहेको eSewa/Mobile bankingमार्फत तपाईंलाई प्राप्त इ मेल अनुसार शुल्क भुक्तानी (payment)गर्नु होस ।
Recive your oder
अब २४ घण्टा भित्र तर्पाको अर्डर Courier हुने छ । ३ देखि ७ दिन भित्रमा तपाईको उल्लेखित ठेगानामा समान प्राप्त गर्नु हुने छ ।
चिनाका विशेषता
special facilitation
₨
1000
नेपालि पद्यतिबाट लेखिएको
सफा र आकर्षक
लेमिलेसन गरेको पानिले नविग्रने
ज्योतिष बाट लेखिएको
संस्थाको छाप बाट प्रमाणित
Free Small Bag
Courier Charge Rs.150/-
चिनाको PDF पनि पठाउने छौ ।
Home delivery सुविधा
Cash On delivery : 75%
order traking system
This is an Alert
तपाईले प्राप्त गर्ने PDF निम्न प्रकारको हुने छ । साथै चिनामा पनि यसरि विवरण उल्लेख गरिएको हुने छ ।
नोटः चिनामा भाव र नवमांश कुण्डली राखिदैन ।
हामि संग प्रायः सोधिने प्रश्न
चिना बनाउन माथि रहेको चिना बनाउनु होस् मा Click गरि विवरण भर्नु होला । साथै उल्लेखित शुल्कः भुक्तान गरि सके पछि केहि समयमा नै हामिले तपाईलाई मेसेज मार्फत जानकारि दिने छौ ।
शुल्क तिर्नको लागि हजुरले अर्डर गर्दा इमेलमा इसेवा बैंक खाता उल्लेखित गराउने छौ ।
सामान्यतया अर्डर गरेको ३ देखि ७ दिन भित्र चिना हजुरले प्राप्त गर्नु हुने छ ।
यो चिना ग्रह गोचरको लिपि हो यशमा फलादेश हुदैँन ।
चिना विग्रिने सम्भावना ० छ । चिना नेपालमै बनेका आधिकारिक सँफ्टवेर बाट बनाइने हुँदा विग्रने सम्भावना ० प्रतिशत छ । यदि कुनै समस्या भएमा हामि पुनः पठाउने छौ ।
Reviews
Rabin Chaulagain
07:13 28 Jul 24
सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र बाट मैले सोचेको भन्दा पनि धेरै राम्रो चिना बनाइदिनुभएछ त्यसको लागि धेरै धेरै धन्यवाद सन्तोष तथा वस्तु परामर्श केन्द्रलाई
Tero Bau Ko
06:32 15 Apr 24
Highly recommended for fast, accurate problem-solving..Jyotish Santosh Guru is the go-to for resolving all your questions regarding life. 🙏
Rahul Kashyap
05:13 23 Mar 24
Good very good
Original prediction
Original prediction
Prakash Poudel
02:02 21 Feb 24
उत्कृष्ट हैन सर्वाेत्कृष्ठ सेवाका लागि
Ghimire Prasant
11:13 08 Jan 24
मलाई ज्याेतिष तथा वास्तु सम्बन्धी सामान्यपनि जानकारी थिएन।हजुरकाे कक्षाबाट वास्तु तथा ज्याेतिषसम्बन्धी धेरै कुरा सिक्ने अवसर प्राप्त भयो।अजै सिक्ने आशा राखेको छु। �
Saroj Pokhrel
11:24 07 Jan 24
मलाई ज्याेतिष अलिकति पनि जानकारि थिएन ।हजुरको कक्षामा उपस्थित हुन पाउनुनै मेराे साैभाग्य थियाे । अहिले ज्याेतिष तथा वास्तु काे धेरै ज्ञान भएकाे छ�
बिनोद घिमिरे
10:26 07 Jan 24
मलाई ज्याेतिष तथा वास्तु सम्बन्धी सामान्यपनि जानकारी थिएन।हजुरकाे कक्षाबाट वास्तु तथा ज्याेतिषसम्बन्धी धेरै कुरा सिक्ने अवसर प्राप्त भयो।अजै सिक्ने आशा राखेको छु। �
सागर चापागाई
10:25 07 Jan 24
मलाई त एक दम राम्रो लागेको छ ।
Abi Ral
12:50 04 Jan 24
ज्योतिष तथा बास्तु ज्ञानमा थप उर्जा थपियो साच्चै सरल अनि अत्यन्तै प्रभावकारी ढंगले ज्ञान दिने आचार्य जी संग ज्ञान लिन पाउदा खुशी लाग्यो �धन्यबाद गुरु �राधे राधे