वैदिक ज्योतिष परामर्श
NepalAstro
Vision
सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र
निरन्तर आध्यात्मिक चिन्तन परामर्श र अनुसन्धान सहित तपाईको सेवामा समर्पित।
सुखद् भविष्य, समृद्धि जीवनका लागि आजै ज्योतिष परामर्श लिनुहोस्।
आजको पञ्चाङ्ग
अवधि:
Our Services
सेवाहरू छनौट गर्नुहोस्नवग्रह शान्ति विधि
ग्रहको अशुभ प्रभाव हटाउन — Click गर्नुहोस्
स्थापनाः २०५७ — पूर्व अर्घाखाँचीको तत्कालिन ठाडा गा.वि.स. बाट सुरु भएको आध्यात्मिक संस्था, परम्परागत तरिकाबाट ज्योतिष कर्मकाण्ड सेवा प्रदान गर्दै आएकोमा हाल संस्थापकका कनिष्ठ पुत्रले नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता गरि बाणगंगा ४ कपिलवस्तुमा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आउनु भएको छ।
देश वाहिर जापान, कोरिया, अष्ट्रेलिया, कतार, अमेरिका, न्युजिल्याण्ड, भारत, भुटान आदि देशबाट समेत परामर्शको लाभ उठाउदै आउनु भएको छ।
आचार्य प्रकाश पौडेल
🏠 बाणगंगा ४, कपिलवस्तु
About Astrologer
आचार्यको परिचय- 🎓 स्नातकोत्तर — फलित ज्योतिष, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
- 🎓 स्नातकोत्तर — व्याकरण, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
- 🎓 B.Ed — नेपाल संस्कृत विश्वविद्यालय
- 📜 चार वर्षे डिप्लोमा — भागवताचार्य, वृन्दावन
- ✅ अनुभव : १०+ वर्ष
- 🏛️ अध्यक्ष — नेपाल ज्योतिष परिषद्, कपिलवस्तु
- 📖 शिक्षक — मनकामना संस्कृत विद्यापीठ (मा.वि.)
Why NepalAstroVision
हाम्रो विशेषताज्योतिष विषयमा स्नातकोत्तर डिग्री सहित पुस्तौँको परम्परागत ज्ञान। वाराणसीबाट उच्च शिक्षा प्राप्त अनुभवी गुरुबाट परामर्श।
स्थापनाः २०५७ देखि हजारौँ परिवारलाई मार्गदर्शन गर्दै आएको विश्वसनीय संस्था।
सिधै घरबाट डिजिटल चिना, अङ्क ज्योतिष र गुण मिलान। दैनिक ७:०० – ९:०० बजे।
उचित मार्गदर्शनका साथै क्षमतालाई वृद्धि गर्न उत्प्रेरणा एवं पुनर्बलमा आधारित परामर्श।
Book Appointment
Book Appointment →
July 5, 2026
२०८३ का मुहूर्तहरु
थप हेर्नुहोस् →
स्थापनाः २०५७ — पूर्व अर्घाखाँचीको तत्कालिन ठाडा गा.वि.स. बाट सुरु भएको आध्यात्मिक संस्था, परम्परागत तरिकाबाट ज्योतिष कर्मकाण्ड सेवा प्रदान गर्दै आएकोमा हाल संस्थापकका कनिष्ठ पुत्रले नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता गरि बाणगंगा ४ कपिलवस्तुमा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आउनु भएको छ।
देश वाहिर जापान, कोरिया, अष्ट्रेलिया, कतार, अमेरिका, न्युजिल्याण्ड, भारत, भुटान आदि देशबाट समेत परामर्शको लाभ उठाउदै आउनु भएको छ।
आचार्य प्रकाश पौडेल
ज्योतिष तथा वास्तु विशेषज्ञ
- स्नातकोत्तर — फलित ज्योतिष, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
- स्नातकोत्तर — व्याकरण, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
- B.Ed — नेपाल संस्कृत विश्वविद्यालय
- चार वर्षे डिप्लोमा — भागवताचार्य, वृन्दावन
- अनुभव : १०+ वर्ष
- अध्यक्ष — नेपाल ज्योतिष परिषद्, कपिलवस्तु
- शिक्षक — मनकामना संस्कृत विद्यापीठ (मा.वि.)