nepalastrovisio.com

ज्योतिष परामर्श — सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ज्योतिष परामर्श
आजै ज्योतिषाचार्य(विज्ञ)गुरुसँग परामर्श लिनुहोस् ।
☽ ✦ ✦ ✦ ☾
🙏 नमस्कार! सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्रमा स्वागत छ।
🏢
कार्यालय खुल्ने समय
बिहान ७:०० – दिउँसो ३:०० बजे
आइतबार – शुक्रबार
💻
अनलाइन परामर्श
बिहान ७:०० – साँझ ९:०० बजे
आइतबार – शनिबार(7 Days)
🙏

ज्योतिषाचार्य- परिचय

आचार्य प्रकाश पौडेल
आचार्य प्रकाश पौडेल
बाणगंगा ४, कपिलवस्तु
🪐 ज्योतिषशास्त्र 🏠 वास्तुशास्त्र ✋ हस्तरेखा विज्ञान 💎 रत्न परामर्श 📿 रुद्राक्ष परामर्श
  • 🎓 स्नातकोत्तर — फलित ज्योतिष, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
  • 🎓 स्नातकोत्तर — व्याकरण,सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी
  • 🎓 B.Ed — नेपाल संस्कृत विश्वविद्यालय
  • 📜 चार वर्षे डिप्लोमा — भागवताचार्य, वृन्दावन
  • ✅ अनुभव : १० बर्ष+
  • 🏛️ अध्यक्ष — नेपाल ज्योतिष परिषद्, कपिलवस्तु
  • 📖 शिक्षक — मनकामना संस्कृत विद्यापीठ(मा.वि.)

हाम्रा सेवाहरू

💑
गुण मिलान
वैवाहिक जीवन सर्वोत्तम बनाउन
🪐
ज्योतिष परामर्श
जन्मकुण्डली विश्लेषण
💎
रत्न परामर्श
ग्रहको शुभ फल प्राप्तिका लागि
📚
शिक्षा
उच्च शिक्षाको योग
❤️
प्रेम/मागी विवाह
प्रेम सम्बन्ध र विवाह योग
🏆
रोजगार
सरकारी जागिर
✈️
Abroad
विदेश यात्राको योग र समय
👶🏻
सन्तान
सन्तानको योग कस्तो छ?
📈
व्यवसाय
तपाईंका लागि कुन व्यवसाय शुभ?
📈
ग्रहदशा
ग्रहदशा,कुल दोष,भाकल,लागन
📞

थप जानकारीको लागि

📱
फोन / WhatsApp
✉️
📍
ठेगाना
बाणगंगा ४, जितपुर, कपिलवस्तु
पठाउँदैछ... कृपया प्रतीक्षा गर्नुहोस्
✦ ज्योतिष परामर्श बुकिङ ✦
सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्र — Rs. 501/-
🔮 परामर्शको प्रकार छान्नुहोस्
🪐
ज्योतिष परामर्श
Jyotish Consultation
💑
गुण मिलान
Kundali Matching
🪐 चिनाको विवरण
👤 व्यक्तिगत विवरण
📅 मिति र समय
परामर्शको माध्यम
🏢 कार्यालयमा आउने
आइत – शुक्र मात्र
💻 अनलाइन परामर्श
सातैदिन उपलब्ध
उपलब्ध
बुकिङ भयो
छानिएको
📅 पहिले मिति छान्नुहोस्
💳 भुक्तानी गर्नुहोस्
📋 बुकिङ सारांश
📱 QR स्क्यान गरी भुक्तानी गर्नुहोस्
Fonepay QR Code
Rs. 501/-
📱 Fonepay 💚 eSewa 🔵 Khalti 🏦 Connect IPS
माथिको QR कोड आफ्नो मोबाइल वा डेस्कटप बाट स्क्यान गरी भुक्तानी गर्नुहोस्।
भुक्तानी गरेपछि तलको "बुकिङ पठाउनुहोस्" बटन थिच्नुहोस्।
बुकिङ सफलतापूर्वक भयो!
☽ ✦ ✦ ✦ ☾
📋 बुकिङ स्थिति
तपाईंले लिनु भएको समय सुनिश्चित हुँदैछ
कृपया धैर्य गर्नुहोस्।
📞
थप जानकारीको लागि
९८५७०५८७३५
🔍 बुकिङ स्थिति हेर्नुहोस्
आफ्नो सम्पर्क नम्बर राखी बुकिङ हेर्नुहोस्
🔐 Admin Access
PIN नम्बर राख्नुहोस्
1
2
3
4
5
6
7
8
9
0
⚙️ Admin Panel
सन्तोष ज्योतिष — बुकिङ व्यवस्थापन

Reviews

प्रायः सोधिएका प्रश्न

हजुर यसका लागि शुल्कः निश्चित छ । अर्थात शुल्कः लाग्छ । शुल्कः माथि उल्लेखित गरिएको छ ।
समय सिमा छैन । प्रायः हजुरले राख्ने प्रश्नको प्रकृतिको आधारमा समय निर्धारण हुन्छ ।
तपाईंले लिएको टिकटको मान्यता केवल ७ दिन सम्म रहने छ ।  अर्थात ७ दिन भित्रमा १ पटकको टिकट बाट मात्र १ पटक परामर्श मिल्छ ।
हजुर यो पूर्ण आधिकारिक हो । यसलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरिएको छ जस्तै आन्तरिक राजस्व कार्यालय कपिलवस्तु आदि
कक्षा ७ पश्चात भारतको राजस्थानमा कक्षा १० संस्कृत विषयमा उत्तीर्ण गरि सके पश्चात ज्योतिष परामर्श दिदैँ ,अध्ययन गराउँदै र आफूले अध्ययन गर्दै हाल सम्पूर्णानन्द विश्व विद्यालय बाट  आचार्य (master) उत्तीर्ण गरि नेपालमै ज्योतिष परामर्श दिनु भै कक्षा ११ र १२ मा ज्योतिष विषय अध्ययन समेत गराउँदै आउनु भएको छ ।
यसको कार्यालय बाणगंगा ४ जितपुर कपिलवस्तुमा रहेको छ । थप जानकारीकालागि मेनुको सम्पर्क मा हेर्नु होस् ।
प्रायः शुल्क भुक्तानी गरेको ६० मिनेट भित्र परामर्शका लागी सम्पर्क गरिन्छ । यदि समय परिवर्तन गर्न चाहेमा अथवा भएमा पनि जानकारी लिन र दिन मिल्छ ।
हामिले प्राय: WhatsApp को प्रयोग गर्छौ तर हजुरको सहजता अनुसार Viber/Botim/Direct Call को पनि प्रयोग गर्न मिल्छ ।
टिकट बाहेक अन्यकुनै प्रकारको अतिरिक्त शुल्कः लाग्दैन ।
परामर्श केवल ZOOM,WHATSAPP,VIBER,BOTIM मध्ये एक बाट हुनेछ । PDF मा रिपोर्ट पाइने छैन त्यसका लागि हामी क्षमा प्रार्थी छौ ।चिना गुण मिलानको रिपोर्ट भने पाइने छ ।
सामान्यतया  यदि तपाई आफैले कुनै गलत विवरण दिएमा फेरी हेर्न मिल्दैन तर प्रायः फेरी हामिले पुनः हेरेका उदाहरण पनि छन् तर यसको अर्थ फेरी हेरिन्छ भन्ने हैन ।विवरण कृपया पहिलानै सही दिनु होला ।
error: Content is protected !!